२०८२ माघ २८, मंगलबार
नयाँ
पछिला अपडेट

विश्व नेपाली साहित्य सम्मेलनको महिला विशेष सत्रमा डा. सोलुको कार्यपत्र प्रस्तुत हुने

२०७८ बैशाख ६, सोमबार मा प्रकाशित ( साल अघि) १५३६ पाठक संख्या

‘नेपाली साहित्यमा महिलाहरूको वर्तमान अवस्था, चुनौती र अवसर’ शीर्षकमा डा. रेणुका सोलुले कार्यपत्र प्रस्तुत गर्नु हुने भएको छ । यही वैशाख १० र ११ गते अन्तराष्टिय नेपाली समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनको भर्चवल कार्यक्रममा डा. सोलुले उक्त्त कार्यपत्र प्रस्तुत गर्न लाग्नुभएको हो । साथमा महिला कविहरू उर्मिला निर्दोषी (अमेरिका, )नीतु खतिवडा इजरायल०, नमिता दवाडी (न्युजल्यिान्ड), शुभद्रा थापा भन्डारी (अस्ट्रिया), लिली अधिकारी (नेपाल), दीक्षा भण्डारी (नेपाल), शुभलक्ष्मी कोईराला (नेपाल), इन्दिरा चामलिङ (बेल्जयिम), सीता अधकिारी (नेपाल) ले आफ्ना काव्य रचना सुनाउने कार्यक्रम समेत रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु