२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

वीपी जयन्तीको अवसरमा बारामा वृक्षारोपण कार्यक्रमको आयोजना

२०७८ भाद्र २४, बिहिबार मा प्रकाशित ( साल अघि) ३८७ पाठक संख्या

वीपी जयन्तीको अवसरमा बारामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

FB_IMG_1631175165632

 

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादका प्रणेता महामानव वी.पी. कोइरालाको १०८ औँ जन्म जयन्तिको अवसरमा नेपाली काँग्रेस जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १६ को आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको हो । वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका करिब डेढ सय बिरुवा रोपिएको जनाइएको छ ।
कार्यक्रम नेपाली काँग्रेस वडा नं १६ का वडा सभापति इमानसिङ तामाङको सभापतित्व र नेपाली काङ्रेस जीतपुरसिमरा नगर समितिका सभापति श्यामबाबु गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता, सुरक्षाकर्मीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु