२०८२ जेष्ठ २६, आईतबार
नयाँ
पछिला अपडेट

सिमरा जेसिसको आयोजनामा वक्तृत्वकला सम्पन्न

२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित ( साल अघि) ८२५ पाठक संख्या

सिमरा, ८ असोजः सिमरा जेसिसले शुक्रबार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

1632493113192

‘राइज टु चेन्ज लिडरसीप प्राक्टिस फर ह्यूम्यान डेभलपमेन्ट’ शीर्षकमा वत्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । बाराको जीतपुरसिमरा उपमहानरपालिका भित्रका १८ वटा विद्यालयहरूको कार्यक्रममा सहभाागिता रहेको थियो ।
प्रतियोगितामा सिमरा पव्लिक इङ्लिस स्कुलकी छात्रा काजल प्रथम, केयर भिजन इङ्लिस स्कुलका छात्र अरुण चौधरी द्वितीय, नेरामावि औराहाका छात्र ईशान खरेल तृतीय, जीतपुर पव्लिक इङ्लिस स्कुलकी छात्रा सन्ध्या गुप्ताले सान्त्वना स्थान हासिल गरेका थिए ।

1632493101842

वक्तृत्वकला फ्रतियोगिता कार्यक्रमकको संयोजन लक्की रिमाालको रहेको थियो । कार्यत्रमको सञ्चालन रञ्जित सापकोटाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जेसीआई सिमरा वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीको रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु