२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाघको आक्रमणबाट बारामा एकजनाको मृत्यु

२०७८ चैत्र २८, सोमबार मा प्रकाशित ( साल अघि) ४४९ पाठक संख्या

सीता अधिकारी
सिमरा, २८ चैतः बाघको आक्रमणबाट सोमबार बारामा एकजनाको मृत्यु भएको छ ।
1649686449853

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टागियावस्ती निवासी ३१ वर्षीय सुरेश मगरको बाघको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका अनुसार जिल्लाको कोल्हवी नगरपालिका २ स्थित तामागढी साझेदारी वनमा मगरसहित चारजना घाँस काट्न गएका थिए । मगरलाई एक्कासी बाघले आक्र्रमण गरेपछि साथीहरुले होहल्ला गरी बाघलाई भगाएका थिए । घाइते मगरलाई उपचारका लागि असपतालतर्फ ल्याउनेक्रममा बाटोमै मृत्युभएको इलाका प्रहरी कार्यलय सिमराले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु