२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

चुनाव प्रचारका लागि लोसपाले वडा २ मा कार्यालय उद्घाटन गर्ने

२०७९ बैशाख १३, मंगलबार मा प्रकाशित ( साल अघि) ८२० पाठक संख्या

सिमरा, १३ बैशाखः आशन्न ३० गतेको स्थानीय चुनावलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पार्टी कार्यालयको उद्घाटन गर्ने भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा चुनाव प्रचार प्रसार अभियानका लागि लोसपाले पाटीको कार्यालय उद्घाटन गर्न लागेको हो ।

Received_669689697465392

लोसपा पार्टीबाट मेयर पदमा उम्मेद्वारी दर्ता गराएका सञ्जय साहको विशेष उपस्थितिमा पार्टीका सक्रिय कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालय उद्घाटन गर्ने निर्णय गरेको हो ।

Received_568893597865363

साथै वडा नं २ मा शरदप्रसाद पराजुलीको संयोजकत्वमा ११ सदस्यीय चुनाव प्रचारप्रसार समिति पनि गठन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु