२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घरदैलो गर्दै नेकपा एमाले वडा १ का उम्मेद्वारहरु

२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

सिमरा, २० बैशाखः आगामी ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीलाई जिताउन नेकपा एमाले वडा नं १ का उम्मेद्वारहरुले घरदैलो कार्यक्रम गरेका छन् । मंगलबार वडा नं १ को विभिन्न टोलमा घरदैलो गर्दै उनीहरुले आफूहरुलाई जिताउन आग्रह गरेका हुन् । वडा नं १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार ताराबहादुर बस्नेत (हिरा), महिला सदस्य लक्ष्मी आचार्य( भावना), दलित महिला सदस्य शान्ति परियार, खुला सदस्य ईश्वर थपलिया र नारायणबहादुर लामाले उम्मेद्वारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु