२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा नं २ मा प्यानलसहित धनबहादुर विजयी

२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ( साल अघि) ७२३ पाठक संख्या

सिमरा, १ जेठः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा धनबहादुर श्रेष्ठले वडाध्यक्ष पदमा जीत हात पारेका छन् । नेकपा एमालेबाट वडा नं २ का लागि वडाध्यक्षको उम्मेद्वार बनेका श्रेष्ठको प्यानल नै विजयी भएको हो ।

1652630237316

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु