२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको वडा नं ६ मा एमालेका कैमुदिन प्यानलसहित विजयी

२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ( साल अघि) ४४८ पाठक संख्या

 

सिमरा, २ जेठः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नेकपा एमालेका कैमुदिन अंसारी विजयी हुनुभएको छ । अंसारीले ४ सय ४० मत ल्याएर विजयी हुनुभएको हो ।
अंसारी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने यसपालि पनि आफ्नो प्यानलसहित निर्वाचित हुनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु