२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा २० मा एमालेका रसुल मिया अंसारीको प्यानल विजयी

२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

सिमरा, २ जेठः जीतपुरसिमरा उपमहानगरपालिका २० मा नेकपा एमालेका उम्मेदवार रसुल मिया अंसारीको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसबाट एमाले प्रवेश गरेका मिया पाँच सय ९० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । अंसारी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा अंसारी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु