२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा ७ मा एमालेका उम्मेदवार सुनिल गुप्ताको प्यानल निर्वाचित

२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

FB_IMG_1652773998176

सिमरा, ३ जेठः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुनिल गुप्ताको प्यानल निर्वाचित भएको छ । प्यानलसहित जित हात पार्ने क्रममा गुप्ताले एक हजार ६ सय ४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका राजुराज गिरीले एक हजार दुई सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार मुगले आजम मंसुरले चार सय ६० मत प्राप्त गर्नुभएको छ ।
उक्त वडामा एमालेका उम्मेदवार सीता उप्रेती, दलित महिला सदस्य ललिता देवी पासवान, सदस्य नवीन मैनाली, महमद नुरुल्लाह अंसारी सदस्यमा निर्वाचित हुनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु