२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

राकेशभक्त मृत्यु प्रकरणः न्यायका लागि पुनः सडक आन्दोलन

२०७९ अषाढ १, बुधबार मा प्रकाशित ( साल अघि) २६१ पाठक संख्या

जीतपुर, १ असारः घटना भएको एक महिना वितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै मृतक राकेशभक्त पौडेलका परिवारका तर्फबाट पुनः चक्काजाम गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुर वजारमा पिडित पक्षले न्याय खोज्दै चक्काजाम गरेका हुन् । घटना भएको एक महिना वितिसक्दा पनि अपराधको बारेमा प्रहरीले ठोस अनुसन्धान गर्न नसकेको भन्दै घटनालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्याई दोषीलाई कारवाही गर्न समेत पीडित पक्षले माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु