२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः स्थगित

२०७९ अषाढ १३, सोमबार मा प्रकाशित ( साल अघि) ३५० पाठक संख्या

सीता अधिकारी
सिमरा, १३ जेठः जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेको कारण देखाउदै स्थगित गरिएको हो ।गणपूरक संख्या नभएपछि नगर प्रमुख राजन पौडेलले नगर सभा स्थगित भएको घोषणा गर्नुभएको थियो ।

1656347013289

अर्को नगरसभा अनुकूलतालाई हेरेर बस्ने बताइएको छ । स्थगित हुँदै आएको नगरसभलाई वार्ता र सहमतिबाट टुग्यांउने प्रयासमा आफू लागेको नगरप्रमुख पौडेलले बताउनुभयो । सहमति हुन नसके तेस्रो पटक गणपुरक संख्या २५ प्रशितमै भएपनि सभा गर्न सकिने बताइएको छ ।

1656076895239
यसअघि असार १० गते बोलाइएको सभा पनि गणपूरक संख्या नपुगेको कारण देखाउदै स्थगित गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु