२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

वीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण

२०७९ श्रावण ६, शुक्रबार मा प्रकाशित ( साल अघि) २८५ पाठक संख्या

सिमरा, ६ साउनः ४० औँ वीपी स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस जीतपुर सिमरा वडा नं ४ ले वृक्षारोपण गरेको छ । शुक्रबार बाराको जीतपुरसिमरा वडा नं ४ स्थित देवाश्रम नजिक प्रगतिशिल सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेको हो ।

1658463750249
मधेश प्रदेश सभा सदस्य शोभा लामाको प्रमुख आतिथ्यतामा एक सय वटा विरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस बारा क्षेत्र नं ४ क का क्षेत्रीय सभापति सुमन कुमार भट्टराई, नगर समतिका सभापति छवी शर्मा साथै मेघा शाही, गंगा वाग्ले, रमेश पण्डित, रुद्र पौडेल, पूर्णचन्द्र तिमल्सिना, कमल पौडेल, गीता शर्मा, भिमादेवी शर्मा, मुना खरेल, विनोद साप्कोटा, कुमारनाथ त्रिपाठीलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

1658463634604

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु