२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

सिमरा खानेपानीको वार्षिकसभा सम्पन्न

२०७९ आश्विन १, शनिबार मा प्रकाशित ( साल अघि) ३१४ पाठक संख्या

सिमरा, १ असोजःसिमरा खानेपानी सरसफाइ उपभोक्ता समितिको २० औँ साधारणसभा आज सम्पन्न भएको छ ।गणपूरक संख्या नपुगेको भन्दै केहदिन अघि स्थगित गरिएको समितिको साधारण सभा आज सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष कासिम मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कार्यक्रम प्रमुख अतिथि खानेपानी मन्त्रालयका पूर्व सहसचिव अरुण सिम्खडाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोला अधिकारी , वडा २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

1663429374421

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु