२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पानीमा डुवेर एकको मृत्यु

२०७९ आश्विन २८, शुक्रबार मा प्रकाशित ( साल अघि) ३२२ पाठक संख्या

सिमरा, २८ असोजः बाराको करैयामाइमा पानीमा डुवेर एक व्यक्तिको मृत्यु भएको छ ।
बाराको करैयामाई गा.पा. ७ उमजनस्थित टियर खोलामा सोही ठाउँ बस्ने बन्हु महराको छोरा बर्ष ४० को बिपत महरा( मिर्गिको बिरामि रहेको) पानीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । मृतक मिर्गि रोगको बिरामि रहेको बताइएको छ । स्थानीयले खोलामा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु