२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

लागुऔषध गाजासहित नीजगढ रामथलीबाट एकजना पक्राउ

२०७९ कार्तिक २१, सोमबार मा प्रकाशित ( साल अघि) १९२ पाठक संख्या

सिमरा, २१ कात्तिकः बाराको रतनपुरीबाट लागुओषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति १० बजेको समयमा नीजगढ नगरपालिका वडा नं १२ रामथली नजिकै मकवानपुरबाट रतनपुरीतर्फ लागुऔषध गाँजा काँधमा बोकेर ल्याउँदे गरेकाो अवस्थामा गस्तीमा रहेको प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नीजगढ वडा नं १२ वस्ने ५८ वर्षीय प्रेम बहादुर लो रहेका छन् । प्रहरी गस्तीटोलीलाई देखेर गाँजा फाली भाग्न खोजेका उनलाई घेरा हालेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले १० किलो गाँजा बरामद गरेको छ । घटनाको अनुसन्धान भेरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु