२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आधारभूत तह कक्षा ८ को परीक्षामा सहभागी विद्यार्थीलाई नगरप्रमुख पौडेलद्वारा शुभकामना व्यक्त

२०७९ चैत्र ७, मंगलबार मा प्रकाशित ( साल अघि) ४८४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ७ फागुनः मंगलबारदेखि सुरु हुने आधारभूत तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई नगर प्रमुख राजन पौडेलले सफलताको शुभकामना दिनुभएको छ । सोमबार एक शुभकामना पत्र जारी गर्दै विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभएको हो ।
शुभकामना पत्रमा भनिएको छ,‘ जीतपुरसिमरा उपमहानगरपालिकाले २०७९ चैत ७ गतेदेखि उपमहानगरपालिका भित्र आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ को अधिनमा रही आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गर्न लागिरहेको जानकारी गराउँदै सर्वप्रथम परीक्षा दिन लागिरहेका सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिन चाहन्छु । ”
उहाँले परीक्षा आफ्नो ज्ञानको निरन्तरता, कडा परीश्रम, लगनशीलता र संरक्षणको समेत परीक्षण गर्ने मौका भएकोले आफैँमा विश्वास गर्न र चिन्ता नलिइ परीक्षा दिन आग्रह समेत गर्नुभएको छ । हेर्नुहोस् शुभकामना पत्र:

1679361404275

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु