२०८२ पौष ४, शुक्रबार
नयाँ
पछिला अपडेट

दृष्टिविहीनलाई गमनशीलता तालिम

२०८० जेष्ठ १२, शुक्रबार मा प्रकाशित ( साल अघि) ६९० पाठक संख्या

सिमरा, १२ जेठः दृष्टिविहीनहरुका लागि जीवनयापन सहज होस् भन्नका लागि चारदिने क्षमता विकास, गमनशिलता तथा विउ पूँजी वितरण कार्यक्रम सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम बारा नेत्रहिन सँघले आयोजना गरेको हो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, नेपाल नेत्रहिन महासँघका केन्द्रीय महासचिव शिशिर खनाल,जीतपुरसिमरा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत दुर्गा न्यौपाने, नेपाल अपांग सेवा सँघ बाराका अध्यक्ष गंगा वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु