२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अत्यधिक गर्मीले जीतपुरसिमराका विद्यालयमा विदा दिइयो

२०८० जेष्ठ १७, बुधबार मा प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

सिमरा, १७ जेठः बढ्दो गर्मीलाई मध्यनजर गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन २० गते सम्मलाई बन्द गर्ने निर्णय गरेको छ । गर्मी अत्यधिक बढेपछि उपमहानगरपालिकाले १८ गते बिहीबारदेखि २० गतेसम्म विद्यालयलयको पठन पाठन बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी द्वारा हस्ताक्षरित सूचनामा गर्मीका कारण कक्षाकोठामै विद्यार्थी बेहोस हुन थालेको गुनासो आएपछि विद्यालय बन्द गरिएको जनाइएको छ । सूचनाअनुसार बर्षे विदाबाट समायोजन हुने गरी उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन शनिबारसम्म बन्द हुनेछ ।

1685552707110

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु