२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हलखोरिया साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष विकल्प भट्टराई

२०८० जेष्ठ २७, शनिबार मा प्रकाशित ( साल अघि) ४८६ पाठक संख्या

 

सिमरा,२७ जेठःः हलखोरिया साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष पदमा विकल्प भट्टराई निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचन प्रक्रियाबाट युवा नेता भट्टराई निर्वाचित हुनुभएको हो ।
उहाले २ सय १६ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ध्रुव यादवले १ सय २७ मत ल्याउनुभएको थियो । हल खोरिया हलखोरिया साझेदारी वन उपभोक्ता समूहको शुक्रबार साधारण सभाको उद्घाटन सत्र भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु