२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सजियो नि सिमरा बजार, जाने होइन सेल्फी खिच्न ?

२०८० कार्तिक ३, शुक्रबार मा प्रकाशित ( साल अघि) ३१८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३ कात्तिकः दशैँको अवसर पारेर बाराको सिमरा बजार सिंगारिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ स्थित एयरपोर्ट रोडलाई स्थानीयले झिलिमिली पारी सिंगारेका हुन् ।
प्रत्येक वर्ष स्थानीयहरुले सिमरा वजारलाई चिटिक्क पारी सिंगार्दै आएका छन् । सिमरा मुख्य चोकदेखि बजार सिंगारिएपछि आकर्षक देखिने र सेल्फी खिच्नेको समेत भिड लाग्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु