२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरपालिकामा प्राथमिक तहका २७ शिक्षकको पदस्थापन

२०८१ बैशाख २, आईतबार मा प्रकाशित ( महिना अघि) ७११ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २ बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले प्राथमिक तहका २७ जना शिक्षकको पदस्थापन गरेको छ । पदस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइ कलैयाले जीतपुरसिमरा उपमहानगरपालिकामा सिफारिस गरेका २७ शिक्षकहरुलाई शुक्रबार पदस्थापन गरेको हो ।
जीतपुरसिमरा उपमहानगरका १९ वटा विद्यालयमा २७ जनालाई पदस्थापन गरिएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । हेर्नुहोस्ः

1713066165338

1713066138043

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु