२०८१ श्रावण ३, बिहिबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको उचिडीमा निर्माणाधिन स्वास्थ्य संस्थामा कलैया नगर प्रहरीसहितले गरेको हस्तक्षेपप्रति भर्त्सना

२०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित ( महिना अघि) ३५६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २० जेठः जीतपुरसिमरा उपमहानगरपालिका वडा न १८ उचिडीमा स्वास्थ्य सेवा प्रवाह भैरहेका बेला स्वास्थ्य संस्थाको प्रांगणमा कलैया उपमहानगरपालिकाका नगर प्रहरी र केही व्यक्तिले गरेको हस्तक्षेपप्रति वडा नं १८ले घोर भर्त्सना गरेको छ । वडाध्यक्ष चतुरबाबु वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबार दिउँसो भएको घटनाको विरोध गर्दै एक पालिकाले अर्को पालिकाको स्वायत्त अधिकारमाथि स्थानीय सरकारको शक्तिको दुरुपयोग गरी निर्माणाधिन भौतिक संरचनाको तोडफोड, अवरोध र हुल हुज्जत गरी पदीय मर्यादा कायम नराखेको भन्दै भर्त्सना गरिएको हो ।
विज्ञप्तिमा अहिले सामाजिक सञ्जालभरि यस घटनाको व्यापक विरोध भैरहेको छ । हेर्नुहोस् विज्ञप्तिः

1717344930187

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु