२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरामा नेकपा एस को शुभकमना आदानप्रदान, मन्त्री श्रेष्ठलाई स्वागत

२०७८ कार्तिक १६, मंगलबार मा प्रकाशित ( साल अघि) ७४८ पाठक संख्या

सिमरा, १६ नेकपा एकीकृत समाजवादीले आज आफ्नो पार्टीबाट नेपाल सरकारका श्रम तथा रोजगारमन्त्री बन्नुभएका मन्त्री कृष्ण श्रेष्ठ किसानलाई स्वागत गरेको छ ।

1635843272637

नेकपा एकीकृत समाजवादी जीतपुर सिमरा उपमहानगरपालिका कमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठलाई स्वागत गरिएको हो ।
विजयादशमी, दीपावली, छठ तथा नेपाल सम्वत २०७८ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एसका पोलिटव्युरो सदस्य एवं वारा इन्चार्ज दिनेश राई, पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, पार्टीका केन्द्रीय सदस्यहरु श्रीप्रसाद पासवान, विभा कार्की, छवीलाल उप्रेती, हिराचन्द्र केसी, दीपक पौडेल, पार्टीकाा केन्द्रीय निर्वाचन आयोग सदस्य एवं प्रदेश सभा सदस्य सीता गुरुङ, केन्द्रीय निर्वाचन आयोग सदस्यहरु सुरेन्द्र यादव, वतहु यादव, केन्द्रीय सल्लाहकार छठु प्रसाद यादव, विक्रम राम, राजेन्द्र जैसवाल, सकल राम, तेजप्रसाद चौधरी, अनेरास्ववियू केन्द्रीय सदस्य इमरान आलम, नेकपा एसका बारा जिल्ला उपाध्यक्ष विजेन्द्र चौधरी, उसमान अन्सारी, नेकपा माओवादीका जिल्ला सदस्य एवं वडा नं ४ काा वडाध्यक्ष भोजबहादुर खत्री, सरीता सुब्बा, कमला अधिकारी, चिनीमाया परियार लगायत सयौँ महिला तथा पुरषको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु