२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फारम भर्न जिल्ला प्रशासन कार्यालय बाराको आग्रह

२०७९ जेष्ठ १२, बिहिबार मा प्रकाशित ( साल अघि) २०६७ पाठक संख्या

सीता अधिकारी
सिमरा, १२ जेठः जिल्ला प्रशासन कार्यलय बाराले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि फोटो खिचाउने कार्यलाई थप व्यवस्थित बनाउन अनलाइन आवेदन फारम भर्न आग्रह गरेको छ । कार्यालयले कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कागजातहरुको सक्कलप्रति लिई कार्यालय समयभित्र सेवा प्राप्त गर्न समेत सेवाग्राहीलाई अनुरोध गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौँलाई सिस्टम अपग्रेड गरिदिन आग्रहसमेत कार्यालयले गरिसकेको छ ।

1653558564760
यसैअनुसार राष्ट्रिय परिचयपत्रका लागि अनलाइन आवेदन फाराम, टोकन लिएकामध्ये अधिकतम असी जनालाई वितरण गरिने, सक्कल नागरिकताको प्रमाणपत्रलगायतका कागजात पेस गर्न कार्यलयले आग्रह गरेको छ । हेर्नुहोस पूरा विवरणः

1653558550582

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु