२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बारालगायत अति संवेदनशील १४ जिल्लाका विद्यालय बन्द गर्न अनुरोध

२०७८ बैशाख २, बिहिबार मा प्रकाशित ( साल अघि) ८७३ पाठक संख्या

सयपत्री अनलाइन् समाचारदाता
सिमरा, २ बैशाख
स्वास्थ्य मन्त्रालयले बारा जिल्ला लगायत मुलुकका १४ वटा जिल्लाका विद्यालयलाई बन्द गर्न आह्वान गरेको छ । कोरोनाका कारण अति संवेदनशील मानिएका देशभरका चौधवटा जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले सरोकारावाला सबैलाई आग्रह गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु