२०८२ पौष ६, आईतबार
नयाँ
पछिला अपडेट

त्रिवेणी स्पिनिङ मिल्समा मजदुर व्यवस्थापन पक्षबीचमा भएको झगडा विषयमा संयुक्त टेड यूनियन केन्द्रको ध्यानाकर्षण

२०७८ बैशाख १६, बिहिबार मा प्रकाशित ( साल अघि) ८२० पाठक संख्या

सीता अधिकारी, बारा
बाराको जीतपुर सिमराको छातापिपरामा रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रालिमा मजदुर व्यवस्थापन पक्षबीचमा भएको झगडाको विषयमा संयुक्त टेड यूनियन केन्द्रले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति प्रकाशित गरी केन्द्र ९व्त्ग्ऋऋ० ले फेरि पनि मजदुर र व्यवस्थापन बीच यस्तो हर्कत दोहोरिए आफूहरु कडा आन्दा लन गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा संयुक्त टेड यूनियन केन्द्रका लागि अखिल नेपाल टेड यूनियन महासँघका अध्यक्ष एवं संयुक्त टेड यूनियन केन्द्र प्रदेश २ का अध्यक्ष अर्जुन चिमोरिया, नेपाल टेड यूनियन महासँघ प्रदेश २ का अध्यक्ष कमलेश झा, नेपाल टेड यूनियन काँग्रेस प्रदेश २ का अध्यक्ष लक्ष्मण लाल कुर्मी र समाजवादी टेड यूनियन महासँघका केन्द्रीय उपाध्यक्ष विन्देश्वर प्रसाद यादवले विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु