२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

डुमरवानामा दलित सामुदायिक भवनको शिलान्यास

२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ( साल अघि) ५५८ पाठक संख्या

जेठ –२४ःजीतपुर सिमरा उपमहानगरपालिका वडा नं १५स्थित डुमरवानामा दलित सामुदायिक भवनको शिलान्यास संम्पंन्न भएको छ ।
वडाअध्यक्ष रामप्रसाद लामिछाने र दलित अगुवा राजकुमार रामले सयुक्त रूपमा भवनको शिल्यान्यास गर्नुभएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाबाट प्राप्त २५ लाख रुपियाको लागतमा ८ कोठे भवन निर्माण हुन लागेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु