२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अनलाइन कक्षाले विपन्न विद्यार्थी र अभिभावक चिन्तामा

२०७८ अषाढ २५, शुक्रबार मा प्रकाशित ( साल अघि) ५७९ पाठक संख्या

1626326453356

 

बिदुर खडका

बारा,२५ असारः सरकारले विद्यार्थी भर्ना गर्न निर्देशन दिएपछि विपन्न वर्गका अभिभावक तथा विद्यार्थीहरूमा चिन्ता छाएको छ । भर्नाको विषयलाई लिएर चिन्तित भएका होइनन् उनीहरू । अनलाइन कक्षामा कसरी उपस्थिति जनाउने भनेर चिन्तित भएका हुन् ।
सम्पन्न र हुनेखाने अभिभावकहरूले मोबाईल, ल्यापटप र अनलाईन प्रबिधिबाट शैक्षिक गतिबिधिहरू संञ्चालन गरिरहेका छन् । तर अति बिपन्न वर्गका अभिभावक तथा विद्यार्थीले भने सरकारी विद्यालयमा भर्ना गराएपनि अनलाइन कक्षा पढ्न नसक्ने विद्यार्थी सलमान राईको गुनासो छ ।
बारा मौलापुरका फुलमाया राई अति बिपन्न प्रतिनिधि पात्र मात्र हुन संम्पतिको नाममा एउटा गाईको भरमा दुई छोरालाई पढाइ परिवार धानिरहेका बारा मौलापुरका फुलमाया राईलाई अनलाईन कक्षा अभिशाप जस्तै भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु