२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा छवी शर्मा प्यानलसहित विजयी

२०७८ मंसिर ११, शनिबार मा प्रकाशित ( साल अघि) ४२० पाठक संख्या

सिमरा, ११ मंसिरः नेपाली काँग्रेस जीतपुर सिमरा उपमहानगरपालिकाको नगरस्तरीय अधिवेशनमा छवी शर्माले प्यानलसहित विजय हासिल गरेका छन् ।

1638028305828

नेपाली काँग्रेस नगरको आज भएको निर्वाचनमा शर्मा प्यानलसहित विजयी भएका हुन् । शर्माले कूल खसेको मतमध्ये १ सय ६१ मत प्राप्त गरेका थिए । अर्का उम्मेद्वार श्यामबाबु गुप्ताले १ सय ४५ मत प्राप्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु