२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा बाराका पत्रकार अधिकारी निर्वाचित

२०७८ मंसिर १९, आईतबार मा प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

सिमरा, १९ मंसिरःबाराका पत्रकार महेश्वर अधिकारी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

पत्रकार महासंघ प्रदेश २ का सदस्यसमेत रहेका अधिकारी चितवनमा सम्पन्न सेन्टरको चौथो महाधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुभएको हो ।पत्रकार अधिकारी फरक नेपाल डटकमका अध्यक्ष तथा सहसम्पादक हुन् । उनी निजगढसमाचार साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्छ् । नव निर्वाचित समितिका अध्यक्ष र सदस्यहरुले आईतबारनै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
महाधिवेशनले विष्णु सापकोटा जुगलको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु