२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेस बाराका होनहार दुई नेता सहमहामन्त्रीमा विजयी

२०७८ पौष २, शुक्रबार मा प्रकाशित ( साल अघि) ९७९ पाठक संख्या

सीता अधिकारी,
सिमरा, २ पुसः नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा बारा जिल्लाका होनहार दुई नेता विजयी भएका छन् ।
1639748782922
पूर्वमन्त्री फरमुल्ला मन्सुर मुस्लिम क्लष्टरबाट र वहालवाला मन्त्री उमाकान्त चौधरी थारु क्लष्टरबाट विजयी भएका हुन् । नेता मन्सुरले २ हजार ७ सय ७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शेख वकिलले १ हजार ८ सय ७१ म्त प्राप्त गरेका थिए । त्यस्तै खानेपानी तथा सरसफाइ मन्त्री चौधरीले २ हजार ७ सय ५६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी तेजुलाल चौधरीले १ हजार ८ सय ७७ मत प्राप्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु