२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नीजगढका मेयर खनालद्वारा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा बितरणका लागि राष्ट्रिय भूमि आयोगसँग कार्य सहमतीपत्रमा हस्ताक्षर

२०७८ पौष २४, शनिबार मा प्रकाशित ( साल अघि) १०१२ पाठक संख्या

सीता अधिकारी
सिमरा,७ माघ: बारा नीजगढका मेयर सुरेशकुमार खनालले नीजगढका भूमिहीन सुकुम्बासीहरुलाई जग्गा बितरण गर्नको लागि राष्ट्रिय भूमि आयोगसँगकार्य सहमतीपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

 

1641658767892

नेपाल सरकार, राष्ट्रिय भूमि आयोगद्वारा काठमाडौंमा आयोजित भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गा वितरण गर्ने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा उक्त आयोग र स्थानीय तहबीच कार्य सहमतिपक्रमा हस्ताक्षर कार्यत्रममा सो आयोगका अध्यक्ष भवानी निरौला र नीजगढ नगरपालिकाको तर्फबाट मेयर सुरेशकुमार खनालले कार्य सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%८%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु