२०८१ मंसिर ९, आईतबार
सीता अधिकारी
सिमरा, ७ चैतः साना किसान कृषि सहकारी संस्था लि डुमरवानाको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सहकारी संस्थाका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकले उद्घाटन गर्नु भएको थियो ।
नौ हजार ३५ सेयर सदस्य रहेको डुमरवाना संस्थाले एक अर्व ३६ करोडको कारोवार गरेको छ ।