२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

फकिरामा बालविकास कक्षा तथा पुस्तकालयको उद्घाटन

२०७८ चैत्र २८, सोमबार मा प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

जीतपुर, २८ चैतः जीतपुरसिमरा उपमहानगरपालिकाको सबैभन्दा पुरानो विद्यालय फकिरा गिरी राजेश्वर गिरी माविको आज एक कार्यक्रमका वीच बालविकास कक्षाको उद्घाटन गरिएको छ ।

 

1649691519214

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चौधरीले बालकक्षा र पुस्तकालयको उद्घाटन गर्नुभएको हो ।

 

1649691583089

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रामबाबु प्रसाद कलवारको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानअध्यापक राजुकुमार सिँह, विद्यालय व्यवस्थापन समिति सदस्य मुरारी बाबु पुरी, ज्ञानी पासवान, भागकुमारी ढकाल, नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर यादव, समाजसेवी मनोजकुमार साह, ज्ञासुल आजम, विद्यालयका सहायक प्रधानअध्यापक एवं वरिष्ठ शिक्षक सञ्जय पटेल, सहायक प्रधानध्यापक धनञ्जय गौतम, शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

1649692308412

 

1649692419675

 

1649691595077

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु