२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा एमालेका तर्फबाट चौधरी र अधिकारीको उमेद्वारी दर्ता

२०७९ बैशाख १३, मंगलबार मा प्रकाशित ( साल अघि) ३६१ पाठक संख्या

सीता हधिकारी
सिमरा, १२ बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरी र उपप्रमुखमा भोला अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका नेताकार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरी र अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो । चौधरीको प्रस्तावक चन्द्रलाल (मनोज) पौडेल र अनिल मैनाली समर्थक रहनुभएको छ । यसैगरी अधिकारीको प्रस्तावक चुडामणि गौतम र समर्थक समिर लुइटेल रहनुभएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु