२०८१ श्रावण ३, बिहिबार
नयाँ
पछिला अपडेट

आदर्शकोतवालको पर्टेवाटोलमा आगलागि हुँदा तीन लाख बराबरको क्षति

२०७९ बैशाख १९, सोमबार मा प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

सिमरा, १९ बैशाखः गएराति अचानक आगलागि हुँदा बाराको आदर्शकोतवाल गाउँपालिकामा ६ पटेर्वाटोलमा करिब ३ लाख मूल्य बराबरको क्षति भएको छ । आइतबार राति करिब ११ बजेतिरको समयमा गेना महतो नुनियाको फुसको २ कोठाको घर र पशुराम महतो नुनियाको फुसको २ कोठाको घरमा आगलागि हुँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागिबाट लत्ताकपडा, पैसा, नागरिकता र विभिन्न महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको बताइएको छ । स्थानीय वासी र प्हरीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएकाले मानवीय तथा चौपायाको क्षति भने हुन नपाएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु