२०८२ कार्तिक २०, बुधबार
नयाँ
पछिला अपडेट

नेत्रहीन युवा सँघ नेपाल बाराद्वारा मतदाता शिक्षा कार्यक्रमको आयोजना

२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ( साल अघि) ५८५ पाठक संख्या

सिमरा, २० बैशाखः नेत्रहीन युवा सँघ नेपाल बाराको आयोजनामा मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको छ । नेपाल अपांग सँघ बाराको कार्यकक्षमा स्थानीय तह सदस्य निर्वाचन २०७९ मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो । भोट हाल्न जाँदा सर्वसाधारणहरुले नजानेरै धेरै गल्ती हुन जाने हुँदा त्यस्तो गल्ती नहोस भनेर मतदाताहरुलाई सचेतना फैलाउन मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको नेत्रहीन युवा सँघ नेपाल बारा शाखाका अध्यक्ष सुधिर चौधरीले बताउनुभयो ।

1651573937135

कार्यक्रमका प्रमुख अतिथि नेपाल अपांग सँघ बाराका अध्यक्ष धनप्रसाद बजगाइँ, मलाई बनाएर निर्वाचन विशिष्ट अतिथि गंगाप्रसाद वाग्ले, अतिथी सुनिल यादब, अन्जु धिताल रहनुभएको थियो । कार्यक्रमको सहजीकरण चन्दा खतिवडा ,विकास अधिकारी र पुनम नेपालले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु