२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा नेकपा एमालेको जीतको खाता खुल्यो, वडा २३मा मुस्तकिम बिजयी

२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ( साल अघि) ४९५ पाठक संख्या

 

सिमरा, ३१ बैशाखःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा नेकपा एमालेकोजीतको खाता खुलेको छ । वडा नं २३ मा नेकपा एमालेका तर्फबाट मुस्तकिम अंसारी निर्वाचित हुनु भएको छ । ७ सय ८२ मत ल्याएर अंसारी निर्वाचित हुनु भएको हो । १३९० मतदान भएको त्यस वडामा अंसारीले आफ्नो निकटतम प्रतिद्धन्दिलाई २ सय ९३ मत अन्तरले पराजीत गर्नुभएको हो । त्यस अंसारीले त्यस वडामा आफ्नो पूरै प्यानलसहित विजयी हुनुभएको जीतपुरसिमरा उपमहानगरपालिकाका सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु