२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा वडा नं १ मा प्यानलसहित कान्छा को जीत

२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ( साल अघि) ८३८ पाठक संख्या

सिमरा, १ जेठः जीतपुरसिमरा वडा नं.१ मा नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार हिरा बहादुर गुरुङ्ग कान्छासहित प्यानलनैं बिजयी भएको छ । गुरुङ्गले १५४५ मत ल्याएका थिए भने उनका प्रत्यासी नेकपा एमालेका हिरा बस्नेतले १२४१ मत प्राप्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु