२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

सिमरा चोकमा यात्रु सहायता कक्ष स्थापना

२०७९ आश्विन २, आईतबार मा प्रकाशित ( साल अघि) २२९ पाठक संख्या

 

सिमरा, २ असोजः यात्रुहरुलाई परेको समस्या र गुनासो सुन्न बाराको सिमरा चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमरा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त पहलमा यात्री सहायता  कक्ष स्थापना गरिएको हो।

यात्रुहरुलाई परेको समस्या र गुनासो सुन्न ,चाडपर्व नजिकिएसँगै यातायतालगायत विभिन्न क्षेत्रमा यात्रुहरु  नठगियून भन्ने उद्देश्यले  यात्रु सहायता कक्ष निर्माण गरिएको अस्थायी ट्राफिक पोष्ट सिमराको प्रहरी सहायक निरीक्षक नितेश झाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु