२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको क्षेत्र नं ३ मा जसपाका मधेस प्रदेश अध्यक्ष यादवको उम्मेद्वारी

२०७९ आश्विन २३, आईतबार मा प्रकाशित ( साल अघि) २९४ पाठक संख्या

 

सिमरा, २३ असोजः बाराको निर्वाचन क्षेत्र नं ३ मा जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । यादवले बारा–३ मा एमालेबाट ज्वाला साहले दावी नछोडेपछि मित्रवत प्रतिष्पर्धा गर्ने सहमति अनुसार जसपाबाट उम्मेदवारी दिनुभएको हो ।
आगामी निर्वाचनमा निवर्तमान संघीय सांसद यादव, एमालेका तर्फबाट ज्वाला साह र सत्तारुढ गठबन्धनका तर्फबाट लालबाबु सिंह तथा स्वतन्त्रबाट चन्द्रप्रकाश सुवेदीबीच प्रतिष्पर्धा हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु