२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

करेन्ट लागेर किशोरीको मृत्यु

२०७९ आश्विन २६, बुधबार मा प्रकाशित ( साल अघि) २०२ पाठक संख्या

सिमरा, २६ असोजः बाराको कलैयामा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं ६ मदरसा टोल बस्ने अबदुलेश अंसारीकी छोरी बर्ष १५ की सबनम खातुनलाई आफ्नै घरमा पानी पटाउने क्रममा मोटरको तार सर्ट भई करेन्ट लागेको थियो । घाईते सबनवलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु