२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रतिगमनकारी शक्तिलाई परास्त गर्न बाम लोकतान्त्रिक गठबन्धन आवश्यकः श्रेष्ठ

२०७९ कार्तिक २, बुधबार मा प्रकाशित ( साल अघि) २०६ पाठक संख्या

सिमरा, २ कात्तिकः सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अनिलले संविधानमाथि प्रहार गर्ने प्रतिगमनकारी शक्तिलाई परास्त गर्न बाम लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ । बारा ४ (क) का प्रदेश सभाका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिलले संविधानको रक्षा गर्न साझा गठबन्धनका उम्मेद्वारले नै जित्नुपर्ने बताउनुभएको हो ।
श्रेष्ठले प्रतिगमनकारी कदमविरुद्ध एकजुट भएको शक्ति अब जनमतमार्फत प्रतिवद्व भएर जुट्नुपर्ने बेला आएको बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु