२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दुर्घटनामा एकको मृत्यु

२०७९ कार्तिक १८, शुक्रबार मा प्रकाशित ( साल अघि) २८२ पाठक संख्या

सिमरा, १८ कात्तिकः गाडीको ठक्करबाट बाराको छातापिपरामा आज एक युवतीको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा वडा नं ९ स्थित छाता पिपराचोकमा पथलैयाबाट बिरगंज तर्फ जादै गरेको बा.प्र.–०६–००१ख०१२२ न.को बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ नरवस्ती निवासी वर्ष २६ की गुञ्जन श्रेष्ठको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बसका चलकलाई नियन्त्रणमा लिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु