२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत सबइन्जिनियर राजेश रायको सवारी दुर्घटनामा परी मृत्यु

२०७९ कार्तिक २१, सोमबार मा प्रकाशित ( साल अघि) २५२ पाठक संख्या

सिमरा, २१ कात्तिकः
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत सबइन्जिनियर राजेश रायको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जनकपुरबाट फर्कने क्रममा आईतवार राती राय चढेको कार दुर्घटनामा परेको हो । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले सामाजिक संजाल फेसबुकमार्फत रायप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

1667810224966

तस्विरः सामाजिक सञ्जाल

राय उपमहानगरपालिकाको वडा नं. २१ स्थित वडा कार्यालयमा कार्यरत रहनुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु