२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सुरु, बारा क्षेत्र नं ४ (क)का उम्मेद्वारले गरे मतदान

२०७९ मंसिर ४, आईतबार मा प्रकाशित ( साल अघि) ३२३ पाठक संख्या

सिमरा, ४ मंसिरः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सुरु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्य पदका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिलले मतदान गर्नुभएको छ ।
श्रेष्ठले २ नं वडा कार्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।

Received_1248318159049551

त्यसैगरी नेकपा एमालेका उम्मेद्वार देवनारायण चौधरीले मतदान गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय नगौल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

1668914797286

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु