२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यपदमा पूर्वमन्त्री श्रेष्ठ निर्वाचित

२०७९ मंसिर ७, बुधबार मा प्रकाशित ( साल अघि) ४२१ पाठक संख्या

सिमरा, ७ मंसिरः बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यपदमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार एकबाल मियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुनुभएको हो ।
गठबन्धनका उम्मेदवार श्रेष्ठले २९ हजार ५ सय ५ मत प्राप्त गर्दा एमाले उम्मेद्वार एकवाल मियाँले १९ हजार ४सय ३९ मत ल्याउनुभएको थियो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु