२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा क्षेत्र नं. ४(ख) मा सोनल निर्वाचित

२०७९ मंसिर ७, बुधबार मा प्रकाशित ( साल अघि) २१७ पाठक संख्या

सिमरा, ७ मंसिरः बारा क्षेत्र नं. ४(ख) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनल निर्वाचित हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका आत्माराम साहलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । सोनलले १३ हजार ५ सय ९६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु