२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रतिबन्धित लागु औषधसहित दुईजना पक्राउ

२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ( साल अघि) २२८ पाठक संख्या

सिमरा, २४ मंसिरः बाराबाट प्रतिबन्धित लागु औषधसहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तिन नम्बर पुलबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । २७ वर्षीय रोसन मगर र २९ वर्षीय लोप्चनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले २९ वटा नाइट्राभेट ट्याबलेट र ५० ग्राम गाँजा पनि बरामद गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु